मङ्गोलियाली जातीय घर : मंङ कु पाउ
2021-07-07 16:16:50cri
Share with:

मङ्गोलियाली जातीय घर : मंङ कु पाउ_fororder_3

ङ्गोलियाली जाति चीनको अलपसङ्ख्य जातिहरुमध्येको एक हो। यस जाति मुख्य गरी चीनको नै मङ कु स्वायत्त प्रदेशमा बसोबास गर्दछन। उनीहरु बसोसबास गर्ने घरला चिनियाँ भाषामा मंङ कु पाउ भनिन्छ। यस जातिका मानिसहरु नाचगान गर्न ज्यादै मन पराउँदछन्साथै यहाँ पाइने दुध चिया नेपालको जस्तै एकदमै मठो पनि छ। अहिलेको मङ कु पाउ ज्यादै आधुनिक देखिन्छ।