सिम्सार पार्कमा कमल फूल
2021-07-07 15:12:53CRI
Share with:

सिम्सार पार्कमा कमल फूल_fororder_070701

चीनको निङ श्या व्है जातीय स्वायत्त प्रदेशको यिन छ्वान शहरको सिङ छिङ क्षेत्रको मिङ छ्वै हु नामक राष्ट्रिय सिम्सार पार्कमा कमल फूल फुलेको छ। धेरै पर्यटकहरू सुन्दर कमलको अवलोकन गर्न त्यहाँ पुगेका छन्।

सिम्सार पार्कमा कमल फूल_fororder_070702

सिम्सार पार्कमा कमल फूल_fororder_070703

सिम्सार पार्कमा कमल फूल_fororder_070704

 सिम्सार पार्कमा कमल फूल_fororder_070705