रुसको यात्रुवाहक विमानको दुर्घटनाप्रति चिनियाँ राष्ट्राध्यक्षको समवेदना सन्देश #चिनियाँराष्ट्राध्यक्ष
2021-07-08 16:54:00CRI
Share with:

      

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले आज आठ तारिख रुसको यात्रुवाहक विमान दुर्घटनाप्रति रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई समवेदना सन्देश पठाउनुभएको छ। उहाँले चीन सरकार र चिनियाँ जनताको तर्फबाट यस दुर्घटनामा ज्यान गुमाएका र मृतकका परिवारजनप्रति सदिच्छापूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ।