चाइना इन्टरनेट मेला सन् २०२१ पैचिङमा शुरू
2021-07-13 16:27:02cri
Share with:

चाइना इन्टरनेट मेला सन् २०२१ पैचिङमा शुरू_fororder_1250711909992628236

चिनियाँ इन्टरनेट समितिको संयोजकत्वमा चाइना इन्टरनेट मेला सन् २०२१ जुलाई १३ तारिखदेखि पैचिङमा शुरू भएको छ।

चाइना इन्टरनेट मेला सन् २०२१ पैचिङमा शुरू_fororder_1250711411775897603

सो मेला जुलाई १३ देखि १५ तारिखसम्म चल्नेछ। नयाँ चरण, नयाँ विचार र नयाँ प्रारूप भन्ने यस मेलाको मुख्य नारा रहेको छ।

चाइना इन्टरनेट मेला सन् २०२१ पैचिङमा शुरू_fororder_1250711961530007567