ल्व स नामक चाउ
2021-07-14 15:49:45cri
Share with:

ल्व स नामक चाउ चाउ_fororder_1

ल्व स नामक चाउ चाउ_fororder_2

केही वर्षदेखि यता ल्व स नामक चाउ चाउ चिनियाँ युवायुवतिहरुमध्ये ज्यादै लोकप्रिय भएको छ। उक्त चाउ चाउ चीनको क्याङ सि प्रान्तको ल्यु चौ शहरको प्रसिद्ध खाजा हो । यस चाउ चाउ पिरो पनि मिठो पनि हो।