हुथोङको प्रख्यात मान्थौ
2021-07-14 15:51:44cri
Share with:

हुथोङको प्रख्यात मान्थौ_fororder_3

हुथोङको प्रख्यात मान्थौ_fororder_4

बेइजिङको केन्द्र भागमा हुथोङ क्षेत्र रहेको छ। पुरानो गल्लीलाई हुथोङ भनिन्छ। यहाँ पुराना र दुई तलेसम्मका घरहरु हुन्छन्। हुथोङमा परम्परागत चिनियाँ संस्कृतिका केही अनुपम चलन देख्न पाइन्छ। त्यही मध्येको एक हो मान्थौ। मान्थौ गहुँको पिठोलाई डल्लो बनाएर वाफमा पकाइने प्रख्यात चिनियाँ परिकार हो।