कृषिमार्फत आम्दानीमा वृद्धि
2021-07-16 16:00:54cri
Share with:

कृषिमार्फत आम्दानीमा वृद्धि_fororder_5

क्याङ सी प्रान्तले ग्रामिण क्षेत्रमा कृषिमार्फत स्थानीय किसानहरुको आम्दानी वृद्धि गर्ने नीति अपनाउँदै आएको छ। त्यहाँका ग्रामिण क्षेत्र पहिले गरिब बस्ती थिए। केही वर्षयता कृषि मार्फत त्यहाँका किसानहरुको आम्दानी वृद्धि भएको छ।