आईतबार पैचिङमा ठूलो पानी परेको थियो। ठूलो वर्षाका कारण सडक र बाटोहरूमा पानी जम्नपुगेको थियो। हाल सडक विभागका कर्मचारीहरु उक्त जमेको पानीलाई निकास दिने र सफा गर्ने काम गर्दैछन्।