फूल खेतीबाट आम्दानीमा वृद्धि
2021-07-19 16:21:09cri
Share with:

फूल खेतीबाट आम्दानीमा वृद्धि_fororder_1

फूल खेतीबाट आम्दानीमा वृद्धि_fororder_111111111111111111

युन नान प्रान्तलाई फूलको राज्य मानिन्छ। केही वर्षयता यो प्रान्तले फूल खेतीमार्फत आर्थिक विकास गर्दैआएको छ। स्थानीय किसानहरुले फूल तथा फूलका बिरूवाहरूको पैचिङ लगायतका शहरहरूमा विक्री गरी आम्दानी बढाएका छन्।