अमेरिकाद्वारा नियमित कुकर्मद्वारा “चिनियाँ साइबर” भन्ने झुटको सिर्जना #चीनअमेरिकासम्बन्ध
2021-07-21 19:57:30cri
Share with:

अमेरिकाद्वारा नियमित कुकर्मद्वारा “चिनियाँ साइबर” भन्ने झुटको सिर्जना #चीनअमेरिकासम्बन्ध_fororder_721rp1

हाल अमेरिकाको नेतृत्वमा त्यसका केही पश्चिमा संगाती मुलुकहरूले एउटा संयुक्त वक्तव्य जारी गर्दै “साइबर आक्रमण” मच्चाएको निहुँ खोज्दै चीनको बदनाम गरिरहेका छन्। साथै अमेरिकाले तथाकथित “नेटवर्कबाट गोपनीयता चोर्ने” नाउँमा ४ जना चिनियाँ व्यक्तिमाथि अभियोग समेत लगाएका छन्। तर अमेरिकाले सार्वजनिक गरेको तथाकथित प्राविधिक प्रमाणबाट एउटा पूर्ण प्रमाण लाइन बन्न नसकेकाले चीनमाथि लगाएको आरोप पूराका पूरै निराधार छ। वास्तवमा त्यो अमेरिकाले नियमित बदमाशीमार्फत “चिनियाँ साइबर” भन्ने झुटको सिर्जना गरेको र एक किसिमको राजनीतिक खेल मच्चाउन खोजेको हो।