जुलाई २० तारिख चीनको ह नान प्रान्तको चन चौ शहरमा अहिलेसम्मकै सबैभन्दा ठूलो पानी परेको छ। ठूलो र निरन्तर वर्षाका कारण सडक र बाटोहरूमा पानी जम्न पुगेको थियो। जसबाट शहरको यातायात गम्भिर रूपमा प्रभावित भएको छ।