शीत युद्धको धारणा अमेरिकाको आँखामा
2021-07-28 15:34:59cri
Share with:

शीत युद्धको धारणा अमेरिकाको आँखामा_fororder_4

हालै कोभिड-१९ स्रोत सम्बन्धमा विश्व स्वास्थ्य संगठनले पहिलेको अडानलाई परिवर्तन गर्नुमा अमेरिका तथा पश्चिमा मुलुकका राजनीतिज्ञसँग घनिष्ठ सम्बन्ध छ। यी पश्चिमा राजनीतिज्ञले यस्तो धारणाबाट चीनलाई राक्षस बनाउन खोजेका छन्।