हाई नानको माछा बजार
2021-08-02 16:17:50cri
Share with:

हाई नानको माछा बजार_fororder_5

हाई नानको माछा बजार_fororder_6

हाई नान प्रान्तको पाई मा चीङ क्षेत्र समुद्री क्षेत्रमा पर्दछ। त्यहाँका पुरुषहरू प्रतिदिन समुद्रमा माछा मार्न जान्छन् भने महिलाहरू माछाको व्यापार गर्छन्। सामान्य रुपमा महिलाहरु बिहान चार बजेदेखि मध्यान्ह बाह्र बजेसम्म माछा विक्री गर्न पसल थापेर बस्छन्।