नयाँ दिल्लीको चिडियाखाना पुनःखुला
2021-08-03 15:50:34cri
Share with:

नयाँ दिल्लीको चिडियाखाना पुनःखुला_fororder_11

नयाँ दिल्लीको चिडियाखाना पुनःखुला_fororder_55

हालै महामारीका कारणले बन्द भएको भारतको राजधानी नयाँ दिल्लीस्थित चिडियाखाना पुनःखुला गरिएको छ। साथै चिडियाखानामा पर्यटकहरुको भीड देखिन्छ।