यूआनमिङ यूआनमाको आकर्षक आइसक्रिम
2021-08-03 16:07:46cri
Share with:

यूआनमिङ यूआनमाको आकर्षक आइसक्रिम_fororder_荷花2

पैचिङको यूआनमिङ यूआनमा विक्री गरिने कमल आकारको आइसक्रिम ज्यादै आकर्षक देखिन्छ।

यूआनमिङ यूआनमाको आकर्षक आइसक्रिम_fororder_荷花3

ग्रीष्म ऋतुमा कमल फूल छेउ हिँड्दा कमल आकारको आइसक्रिम चाख्नु कति आनन्ददायी हुन्छ!