ओलम्पिक खेलकुदका प्रतिस्पर्धात्मक स्थलहरूमा खेलाडीहरू सामु निकै ठूलो दबाव देखिन्छ। तैपनि दबावलाई खुकुलो पार्न उनीहरूसँग आ-आफ्नै विविध उपायहरू रहेका छन्। सौभाग्य ल्याउने रोचक वस्तुहरू पनि ती उपायमध्येको एक हो।
खेलाडीहरूले विविध किसिमका सौभाग्यका वस्तुहरू बोकेर खेलमा राम्रो नतिजा तथा उपाधि प्राप्त गर्नसक्ने शुभेच्छा राखेका छन्।