ग्रीष्म ऋतुमा ल्यु ल्याङ पहाड
2021-08-05 09:44:59cri
Share with:

ग्रीष्म ऋतुमा ल्यु ल्याङ पहाड_fororder_6

ग्रीष्म ऋतुमा ल्यु ल्याङ पहाड_fororder_7

ल्यु ल्याङ शहरको ल्यो लीन जिल्लाको प्राकृतिक दृष्य ज्यादै सुन्दर छ। यहाँ हजारौँ पहाडहरु छन्। त्यसैले यो ठाउँ ज्यादै हरियो देखिन्छ साथै स्वच्छ पनि छ।