१३ औं सौर्य अवधि ली छ्यौ
2021-08-06 14:46:36cri
Share with:

१३ औं सौर्य अवधि ली छ्यौ_fororder_立秋

अगष्ट ७ तारिख चिनियाँ परम्परागत पात्रो अनुसार २४ वटा सौर्य अवधिमध्येको १३ औं अवधि अर्थात् ली छ्यौ हुनेछ। त्यस दिनदेखि मानिसले शरद ऋतुको केही शीतलता अनुभव गर्न थाल्ने छ।