शाङहाई भुटेको मासुको मम
2021-08-06 09:15:48cri
Share with:

शाङहाई भुटेको मासुको मम_fororder_10

शाङहाईको भुटेको मासुको मम शाङहाईको विशेषतायुक्त र प्रसिद्ध खाजा हो जुन स्थानीयहरूलाई खुबै मनपर्छ। उक्त मम तेलमा हलुका ढंगले तार्ने गरिन्छ।