“हङ्कङवासीको पक्षमा” रहेको अमेरिकी राजनीतिज्ञको कथित नयाँ भनाइ
2021-08-06 18:58:06CRI
Share with:

“हङ्कङवासीको पक्षमा” रहेको अमेरिकी राजनीतिज्ञको कथित नयाँ भनाइ_fororder_政客名言1

अमेरिकी विदेशमन्त्री ब्लिकनले ५ तारिख सामाजिक संजालमा  अमेरिकाले हङकङ फर्कन डर मानिरहेका मान्छेलाई “सुरक्षित आश्रय” दिने कुरा प्रकाशित गरेका थिए।

चिनियाँ केन्द्रिय सरकारको व्याख्याअनुसार, हङकङ राष्ट्रिय सुरक्षा कानून  पृथकता अपराध, राज्यशक्ति भत्काउने अपराध, आतंकवादी गतिविधि र विदेशी शक्तिसँग मिलेर राष्ट्रिय सुरक्षालाई खतरा पार्ने अपराधलगायत चार अपराधमाथि मात्र लक्षित रहेको छ। यी चार अपराधसित सम्बन्धित नभएका मान्छेले हङकङ फर्कन कुनै डर मान्नु पर्दैन। त्यसैले अमेरिकाको तथाकथित  “सुरक्षित आश्रय” दिने वास्तविकता हङकङको स्थिरता तथा समृद्धि भंग गर्ने मान्छेलाई शरण प्रदान गर्नु हो।

“हङ्कङवासीको पक्षमा” रहेको अमेरिकी राजनीतिज्ञको कथित नयाँ भनाइ_fororder_政客名言2

तर विश्वमा कोभिड-१९बाट संक्रमित रोगी र मृतकको कूल संख्या सबैभन्दा बढी भएको अमेरिकामा हाल हिंसात्मक अपराध पनि द्रूत बढ्दैआएको छ। त्यसका साथै जुन महिनामा आयोजित तथ्यांक अनुसार, ७५.५प्रतिशत हङकङवासीहरूले हङकङ राष्ट्रिय सुरक्षा कानूनको कार्यान्वयन अवस्थाबारे सन्तोष लागेको बताएका छन्।