नयाँ कोरोना भाइरस सन् २०१९ को आरम्भदेखि नै विश्वका विविध स्थानमा देखा परेको यो तस्विरबाट प्रष्ट हुन्छ।
तलको तस्विरमा, वैज्ञानिक दृष्टिकोणबाट २०१९ को आरम्भदेखि नै विश्वका विभिन्न मुलुकमा फोहर पानी, मानिसको रगत र छालाको जाँचमा नयाँ कोरोना भाइरस फेला परेको देखाइएको छ।