घाँसेमैदानकी सुन्दर केटी
2021-08-10 10:32:02cri
Share with:

घाँसेमैदानकी सुन्दर केटी_fororder_111

घाँसेमैदानकी सुन्दर केटी_fororder_222

घाँसेमैदानकी सुन्दर केटी_fororder_333

घाँसेमैदान सुन्दर देखिन्छ। यहाँ बसोसास गर्न ज्यादै रमाइलो हुन्छ। विभिन्न ऋतुमा यहाँ विभिन्न दृष्य देखिन्छ। गृष्म ऋतुमा यहाँ रङ्गीबिरङ्गी फूलहरु पनि फुलेका हुन्छन्। घोडा तथा गाईवस्तुहरुले पनि घाँसेमैदानलाई अझै सिँगारेका हुन्छन्।