सिनच्याङ गोलभेँडा भित्र्याउने सिजनमा
2021-08-10 15:08:01CRI
Share with:

सिनच्याङ गोलभेँडा भित्र्याउने सिजनमा_fororder_202.JPG

हाल सिनच्याङमा गोलभेँडा भित्र्याउने सिजन शुरू भएको छ। ४००० हेक्टरमा रातो गोलभेँडाहरू भुइँमा राखेर सुक्खा बनाएबाट तत्स्थानलाई विशाल गोबी मरूभूमि बनाइएको छ र निकै भव्य तथा सुन्दर देखिन्छ।