चीनको तिब्बत स्वायत्त प्रदेशको यातायात
2021-08-12 16:01:58cri
Share with:

चीनको तिब्बत स्वायत्त प्रदेशको यातायात_fororder_5

चीनको तिब्बत स्वायत्त प्रदेशको यातायात_fororder_6

७० वर्षको विकासपछि चीनको तिब्बत स्वायत्त प्रदेशको यातायातमा ठूलो विकास भएको छ।

अहिले चीनको तिब्बत स्वायत्त प्रदेशमा विमानस्थाल पनि छ। रेलमार्ग पनि छ। अनि उच्च गतिको राजमार्ग पनि छ। तिब्बतको यातायात ज्यादै सुविधाजनक भएको छ।