सन् २०२०मा चीनमा खेलकुदमा सहभागी जनसंख्या ३७.२ प्रतिशत
2021-08-12 15:59:08cri
Share with:

सन् २०२०मा चीनमा खेलकुदमा सहभागी जनसंख्या ३७.२ प्रतिशत_fororder_1

चीनको राज्य परिषदको प्रेस कार्यालयले १२ तारिखका दिन प्रकाशित गरेको जानकारी अनुसार सन् २०२०मा चीनमा खेलकुदको क्षेत्रफल ३लाख १० करोड किलोमिटर पुगेको छ। सामान्य रुपमा खेलकुद खेल्ने जनसंख्या ३७ दशमलब २ प्रतिशत पुगेको छ।