सिन च्याङमा रमाइलो सांस्कृतिक कार्यक्रम
2021-08-13 16:00:29cri
Share with:

सिन च्याङमा रमाइलो सांस्कृतिक कार्यक्रम_fororder_44

सिन च्याङमा रमाइलो सांस्कृतिक कार्यक्रम_fororder_55

चीनको सिन च्याङका पशुपालकहरुले हालै तीन दिने रमाइलो सांस्कृतिक कार्यक्रमको आयोजना गरेका छन्। उनीहरूले घोडा दौड प्रतियोगिता तथा नाचगानसहितका सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरेका हुन्। पशुपालकका पोशाकहरु पनि ज्यादै रङ्गीबिरङ्गी देखिन्छन्।