“विश्वमा महामारी फैलाउने पहिलो मुलुक” मानव जातिको स्वास्थ्यका लागि ठूलो त्रास धम्की #कोभिड१९
2021-08-14 18:50:59cri
Share with:

“विश्वमा महामारी फैलाउने पहिलो मुलुक” मानव जातिको स्वास्थ्यका लागि ठूलो त्रास धम्की #कोभिड१९_fororder_QQ图片20210814185009

अमेरिकाको जनसंख्याले विश्वको कुल जनसंख्याको करिब ४ प्रतिशत स्थान ओगटे तापनि नयाँ कोरोना महामारी संक्रमितको संख्याले पुरै विश्वको कुल जनसंख्याको १८ प्रशिशत स्थान ओगटेको छ। त्यो अंकबाट के प्रष्ट छ भने महामारी प्रतिरोध गर्ने कार्यमा अमेरिका निकै असफल भएको कुराले पुरै विश्वको महामारी प्रतिरोधात्मक प्रक्रियालाई अवरोध पुर्‍याएको छ। अझ खराब कुरा के हो भने आफ्नो देशभित्रको महामारी अवस्था नियन्त्रण बाहिर रहेको खतराका बावजुद अमेरिकी सरकारले सीमा आवगमन सम्बन्धमा कुनै पनि वास्तविक नियन्त्रित कदम नचाली भाइरसलाई विश्वका विभिन्न स्थानमा फैलाउने काम गरेको छ। त्यसले पूरै विश्व जनताको प्राण र स्वास्थ्यलाई निकै ठूलो त्रास धम्की पनि उत्पन्न भएको छ।

चीनका ३ वटा थिंक ट्यांकले हाल संयुक्त रूपमा सार्वजनिक गरेको एउटा अनुसन्धान प्रतिवेदनमा अमेरिकाले आफ्नो देशभित्रको महामारी अवस्थाको नियन्त्रण गर्न नसकेको खण्डमा देशको सीमालाई अझ खुला गर्ने तथ्यलाई भण्डाफोर गरेका छन्।

शृङ्खलाबद्ध तथ्यबाट के प्रमाणित हुन्छ भने पूरै विश्वमा महामारी फैलावट भएको विषयमा अमेरिकाको मेटाउन नसकिने जिम्मेवारी रहेको छ। साथै भाइरसको उद्गम खोजी सर्वेक्षण गर्नुपर्ने अमेरिका नै हुनेछ।