भारतमा स्वतन्त्रता दिवस मनाइयो
2021-08-16 15:25:48cri
Share with:

भारतमा स्वतन्त्रता दिवस मनाइयो_fororder_1

अगस्त १५ तारिख भारतको स्वतन्त्रता दिवस हो। भारतमा स्वतन्त्रता दिवस मनाउनका लागि सम्बन्धित कार्यक्रमहरूको आयोजना गरिएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीको नाममा सम्बोधन गर्नुभएको छ।