नेपालको काठमाडौँ उपत्यकालाई वरिपरिबाट पहाडले घेरेको छ। काठमाडौँ उपत्यका भित्र काठमाडौँ, पाटन र भक्तपुर जिल्लाहरू रहेका छन्।
काठमाडौँ उपत्यका नेपालको सांस्कृतिक केन्द्र हो।
त्यहाँ युनेस्कोद्वारा निश्चित सात वटा पूरतात्विक महत्त्वका ऐतिहासिक सम्पदा स्थलहरू रहेका छन्।