पैचिङ चिडियाखाना
2021-08-17 15:50:08cri
Share with:

पैचिङ चिडियाखाना_fororder_1

पैचिङ चिडियाखाना सन् १९०६ मा स्थापना भएको हो। यो चीनको सबैभन्दा ठूलो र प्रसिद्ध चिडियाखानाहरुमध्येको एक हो। तथ्याङ्क अनुसार, हाल प्रतिवर्ष साठी लाख स्वदेशी तथा विदेशी पर्यटकहरुले यस चिडियाखानाको अवलोकन गर्ने गरेका छन्। यहाँ एक हजारभन्दा बढी प्रकारका पशुपंक्षीहरु छन्।