संसारको छानामा कृषक बजार
2021-08-18 15:25:00CRI
Share with:

ल्हासाको पश्चिमी क्षेत्रस्थित पा यी कृषक बजारमा ग्राहकले खुर्सानी छानिरहेका छन्।

संसारको छानामा कृषक बजार_fororder___172.100.100.3_temp_9500049_1_9500049_1_1_ffbaf9bb-3a7c-4fe2-8788-ec3c9dd466c0.JPG

दसौँ वर्षअधि तिब्बतका बासिन्दाहरूका लागि साग विलासिता जस्तै थियो। पठारभूमिमा जलवायु आदि कारणले धेरै तिब्बतीहरूले जीवनभरि साग खान पाउँदैनथिए।

संसारको छानामा कृषक बजार_fororder___172.100.100.3_temp_9500049_1_9500049_1_1_93388064-6711-4989-9895-c6ad1e5e6798.JPG

हाल तिब्बतमा विज्ञान तथा प्रविधिको विकासमा हरितगृहहरूको स्थापना हुनुका साथै यातायातको पनि धेरै सुविधा थपिएको छ। पा यी कृषक बजारमा प्रत्येक दिनमा तिब्बतीहरु स्थानीय साग र फलफूल किनमेल गरिरहेका हुन्छन्।

संसारको छानामा कृषक बजार_fororder___172.100.100.3_temp_9500049_1_9500049_1_1_c81ba82d-00ab-4a63-8a62-bec78f5103b8.JPG

तरकारी, फलफूल, याकको मासु, समुद्री खाना आदि संसारको छानो मानिएको तिब्बतको कृषक बजारमा सबै उपलब्ध छन्। पठारभूमिमा जनताको खानपान ढाँचामा पनि सुधार भएको छ।