पैचिङ्गको चीङ शान पार्क
2021-08-18 16:48:39cri
Share with:

पैचिङ्गको चीङ शान पार्क_fororder_1

पैचिङ्गको चीङ शान पार्क_fororder_2

चीङ शान पार्क पैचिङको प्रसिद्ध पार्कहरुमध्येको एक हो। सफा मौसममा चीङ शान पार्क घुम्दै त्यहाँबाट निषिध शहर या दरबार सङ्ग्रहालयको अवलोकन गर्न सकिन्छ। निषिध शहर या दरबार सङ्ग्रहालय पैचिङ्गको पुरानो र ऐतिहासिक स्थल हो।