सी चिनफिङद्वारा इराकका राष्ट्रपतिसँग टेलिफोन वार्ता
2021-08-18 20:37:35cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले १८ तारिख इराकका राष्ट्रपति बारहाम सालिहसँग टेलिफोन वार्ता गर्नुभएको छ।

सो अवसरमा सी चिनफिङले चीनले चीन-इराक सम्बन्धमा उच्च ध्यान दिएको भन्दै चीनले इराकलगायत मैत्रीपूर्ण मुलुकसँग मिलेर शान्ति र विकासलाई बढाएर मानव जातिको भाग्य समुदायको रचना गर्ने इच्छा लिएको व्यक्त गर्नुभयो।

बारहामले इराकले चीनसँग रणनीति सम्पर्क राखेर अन्तर्राष्ट्रिय तथा क्षेत्रीय स्थितिको संयुक्त रूपमा सामना गरी क्षेत्रीय तथा विश्वको शान्तिको संरक्षण गर्ने इच्छा लिएको बताउनुभयो।