सिन च्याङ स्वायत्त प्रदेशका किसानहरु खुर्सानी टिप्दै
2021-08-23 15:22:00cri
Share with:

सिन च्याङ स्वायत्त प्रदेशका किसानहरु खुर्सानी टिप्दै_fororder_6

चीनको सिन च्याङ स्वायत्त प्रदेशको पा लि खुन क्षेत्रको खुर्सानी ज्यादै प्रसिद्ध छ। हाल पा लि खुन क्षेत्रका किसानहरु खुर्सानी टिप्न व्यस्त देखिन्छन्।