हाईटीको भुईँचालोमा परी २२ सय बढीको मृत्यु
2021-08-23 15:12:45cri
Share with:

हाईटीको भुईँचालोमा परी २२ सय बढीको मृत्यु_fororder_1

हाईटी सरकारका अनुसार, अगस्त २२ तारिखसम्म हाईटीको उत्तर पश्चिमी भागमा अगस्त १४ मा गएको ७.२ रेक्टर स्केलको भुईँचालोमा परी  हालसम्म २,२०७ जनाको मृत्यु भएको छ। साथै १२,२६८ भन्दा बढी मानिसहरु हताहत भएका छन्।