तिब्बत शान्तिपूर्ण मुक्त भएको ७० औँ वार्षिकोत्सव मनाउँदै, सर्वसाधारणद्वारा शुभकामना व्यक्त
2021-08-24 09:56:15cri
Share with:

तिब्बत शान्तिपूर्ण मुक्त भएको ७० औँ वार्षिकोत्सव मनाउँदै, सर्वसाधारणद्वारा शुभकामना व्यक्त_fororder_1

अगष्ट १९ तारिख तिब्बत शान्तिपूर्ण मुक्त भएको ७० औँ वार्षिकोत्सव समारोह ल्हासास्थित पोताला दरबार चोकमा आयोजना गरिएको छ, जहाँ लगभग २० हजार सर्वसाधारणको सहभागिता रहेको छ।

समारोहमा सहभागी प्यानपाट्रेरेन ल्हासा शहरीय भाकोर सडक तानचेलिन समूदायका प्रमुख हुनुहुन्छ। दश वर्षअघि उहाँले तिब्बत शान्तिपूर्ण मुक्त भएको ६०औँ वार्षिकोत्सव समारोहमा पनि भाग लिनुभएको थियो। हाल ७० औँ वार्षिकोत्सव समारोहमा सहभागी हुनपाउँदा उहाँलाई ज्यादै गौरव लागेको बताउनुभयो।