पैचिङको सबैभन्दा लामो केबलमार्ग
2021-08-25 10:33:07cri
Share with:

पैचिङको सबैभन्दा लामो केबलमार्ग_fororder_1010

पैचिङको सबैभन्दा लामो केबलमार्ग_fororder_1212

पैचिङको सबैभन्दा लामो केबलमार्ग पैचिङको छयान लिङ शान पहाडमा पर्दछ। यो केबलमार्ग दुई किलोमिटर लामो छ। यस केबलमार्गबाट अठ्ठाईस मिनेटमा पहाडको टुप्पोमा पुग्नसकिन्छ। पहाडको टुप्पोबाट पूरा पैचिङको दृष्य हेर्नसकिन्छ।