छङ् तको निरीक्षण क्रममा राष्ट्राध्यक्ष सी चिनफिङका मन्तव्यहरू
2021-08-26 14:40:55cri
Share with:

 

 

 

 

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अगष्ट २३ देखि २४ तारिखसम्म हपै प्रान्तको छङ् त शहरको निरीक्षण गर्नुभएको छ। त्यस क्रममा उहाँले मानव निर्मित वन क्षेत्र, सांस्कृतिक वस्तु संरक्षण एकाईहरू, ग्रामीण क्षेत्र र आवास क्षेत्रको निरीक्षण र अवलोकन गर्नुभएको छ। उहाँले पर्यावरणीय सभ्यताको निर्माण, जातीय एकता, ग्रामीण क्षेत्रको पुनरूत्थान र वृद्धसेवा आदि विषयबारे महत्वपूर्ण मन्तव्य दिनुभएको छ।

 

एक, पर्यावरणीय सभ्यताको निर्माणका लागि भौतिक वस्तुको अतिरिक्त भावनामा ख्याल गर्नुपर्छ।

छङ् तको निरीक्षण क्रममा राष्ट्राध्यक्ष सी चिनफिङका मन्तव्यहरू_fororder_习1

दुई, समृद्ध शहरको निर्माण गर्नुका साथै सम्पन्न ग्रामीण क्षेत्रको पनि निर्माण गर्नुपर्छ।

छङ् तको निरीक्षण क्रममा राष्ट्राध्यक्ष सी चिनफिङका मन्तव्यहरू_fororder_习2

तीन, वृद्धवृद्धाहरूको क्षमताको प्रचार प्रसारलाई प्रत्याभूति दिने कार्यसँग जोड्नुपर्छ।

छङ् तको निरीक्षण क्रममा राष्ट्राध्यक्ष सी चिनफिङका मन्तव्यहरू_fororder_习3

चार, १ अर्ब ४० करोड चिनियाँ जनता एकतावद्ध भएर प्रयास गर्नुपर्छ।

छङ् तको निरीक्षण क्रममा राष्ट्राध्यक्ष सी चिनफिङका मन्तव्यहरू_fororder_习4