चिनियाँ कम्युनिष्ट पार्टीको सफलताको रहस्य
2021-08-27 16:37:50CRI
Share with:

सय वर्षको इतिहास पार गरेको चिनियाँ कम्युनिष्ट पार्टीको विकास तर्क तथा सफलताको रहस्य के हो? अन्तर्राष्ट्रिय समाजको ध्यान तानेको यस प्रश्नको उत्तर चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रचारप्रसार विभागले अगष्ट २६ तरिख सार्वजनिक गरेको ‘चिनियाँ कम्युनिष्ट पार्टीको ऐतिहासिक कर्तव्य तथा कामको मूल्याङ्कन’ नामक सामग्रीमा छ जुन ‘जनताबाट, जनताको भरमा पर्ने र जनताका लागि’ रहेको छ।

चिनियाँ कम्युनिष्ट पार्टीको सफलताको रहस्य_fororder_1

मार्क्सबादी राजनीतिक दल चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चिनियाँहरूको सक्रियता तथा सिर्जनात्मक क्षमता पूर्ण रूपमा उत्तेजित गरिएको छ जसबाट ‘जनता इतिहासको निर्माता हुन्’ भन्ने सत्य प्रमाणित गरिएको छ।

चिनियाँ कम्युनिष्ट पार्टीको सफलताको रहस्य_fororder_2

औसत राष्ट्रिय आम्दानी १० हजार अमेरिकी डलर भन्दा बढी भएको, ४० करोड जनसंख्याको परिधि विश्वमा सबभन्दा ठूलो मझौला आय समूह भएको, विश्वमा सबभन्दा ठूलो सामाजिक प्रत्याभूति प्रणालीको निर्माण गरिएको र विश्वमा सबभन्दा सुरक्षित मुलुकहरूमध्येको एक बनेको वास्तविक उपलब्धिहरूबाट चिनियाँहरूको सुखमय जीवन देखाइएको छ साथै चिनियाँ कम्युनिष्ट पार्टीको सय वर्षको प्रयासको मूल्यलाई पनि प्रमाणित गरिएको छ। हिजोआज चिनियाँहरूले विश्वको शान्ति तथा विकासको लागि अझ बढी योगदान दिने आशा गरेका छन्।

चिनियाँ कम्युनिष्ट पार्टीको सफलताको रहस्य_fororder_3

जनतालाई मनमा सर्वोच्च स्थानमा सँधै नै राख्नु भन्ने विश्वमा प्रथम ठूलो पार्टीको सफलताको रहस्य हो र अझ उज्ज्वल भविष्यको सिर्जना गर्ने शक्तिको उत्पत्ति पनि हो।