चीनको परम्परागत नाच
2021-08-27 09:57:08cri
Share with:

चीनको परम्परागत नाच_fororder_8888

चीनको परम्परागत नाच_fororder_9999

चीनको परम्परागत नाच ज्यादै रमाइलो हुन्छ। चाडपर्वको अवसरमा चीनको पैचीङ, हु पै, फु च्यान, ह नान लगायतका धेरै पर्यटकीय क्षेत्रमा यस्तो परम्परागत नाचको प्रदर्शन गरिन्छ।