पहाडी क्षेत्रको म्याउ जातीय बुट्टा कला
2021-08-29 20:42:35CRI
Share with:

पहाडी क्षेत्रको म्याउ जातीय बुट्टा कला_fororder_1111

दक्षिण-पश्चिमी चीनको क्विचौ प्रान्तको ह्वा ऊ गाउँ बीस वर्षअघिसम्म पिछडिएको गाउँ थियो। हालैका वर्षहरूयता विभिन्न स्तरीय सरकार र समाजको विभिन्न पक्षको सहयोगमा ह्वा ऊ गाउँमा ठूलो परिवर्तन भएको छ। सन् २०१७ मा ह्वा ऊ गाउँ गरिबीबाट मुक्त भएको हो।

ह्वा ऊ गाउँ कसरी गरिबीबाट मुक्त भयो? राष्ट्रिय स्तरीय गैर-भौतिक साँस्कृतिक सम्पदा म्याउ जातीय बुट्टा कला माध्यमहरूमध्येको एक हो।

पहाडी क्षेत्रको म्याउ जातीय बुट्टा कला_fororder_2222

चालु वर्षको फेब्रुअरी महिनामा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले क्विचौ प्रान्तको निरीक्षण गर्नुभयो। उहाँले ह्वा ऊ गाउँमा सबैलाई म्याउ जातीय बुट्टा कलालाई निरन्तरता दिन प्रोत्साहन गर्नुभयो।