काबुल विमानस्थलमा अमेरिकी सेनाद्वारा अफ्गानीको हत्या
2021-08-30 18:56:58cri
Share with:

काबुल विमानस्थलमा अमेरिकी सेनाद्वारा अफ्गानीको हत्या_fororder_rp3

अगष्ट २६ तारिख बेलुकी अफ्गानिस्तानको राजधानी शहर काबुलको विमानस्थल नजिक दुई पटक बम बिस्फोट भएको छ र ती दुर्घटनामा परी सयौं स्थानीयको मृत्यु भएको छ। सो दुर्घटनाबाट घाइतेहरूले एउटा अचम्मको तथ्य सार्वजनिक गरेका थिए। उनीहरूका अनुसार विमानस्थलमा प्रस्थान गर्ने अमेरिकी सेनाहरूले त्यहाँका स्थानीयहरूलाई मारेका थिए। ती अफ्गानिस्तानका सामान्य जनताहरू आतंकवादी गतिविधिबाट मृत्यु नभएतापनि अमेरिकी सेनाको हिंसात्मक हतियारमा मारिएको देखिन्छ।