अमेरिकी जासुसी विभागको “अपराध सहित अनुमान” हास्यास्पद #कोभिड१९
2021-08-30 16:40:41cri
Share with:

अमेरिकी जासुसी विभागको “अपराध सहित अनुमान” हास्यास्पद #कोभिड१९_fororder_rp1

अमेरिकी जासुसी विभागले हाल तथाकथित नयाँ कोरोना भाइरसको उद्गम खोजी सम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्दा निश्चित निष्कर्ष निकाल्नुअघि सम्बद्ध जिम्मेवारीलाई चीनमाथि पन्छाएको छ। साथै ह्वाइट हाउसले पनि एउटा वक्तव्य जारी गर्दै चीनमाथि अन्तर्राष्ट्रिय सर्वेक्षणमा प्रतिरोधको दोषारोपण गर्न खोजेको छ।

अमेरिकाको उक्त “आपराधिक अनुमान”बाट अमेरिकी जासुसी विभागले नक्कली प्रतिवेदन निकालेर राजनीतिक कारवाई चलाउन खोजेको षड्यन्त्र स्पष्टसँग प्रतिबिम्बित गरिएको छ।