चीनको जातीय कार्य सम्मेलनको आयोजना
2021-08-30 16:01:16cri
Share with:

चीनको जातीय कार्य सम्मेलनको आयोजना_fororder_8

चीनको जातीय कार्य सम्मेलनको आयोजना_fororder_9

अगस्ट २७ देखि २८ तारिखसम्म नयाँ चीन स्थापनापछिको पाँचौँ जातीय सम्मेलनको आयोजना भएको छ।

उक्त सम्मेलनमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जातीय कार्यको सुधार विषयमा चिनियाँ कम्युनिष्ट पार्टीले बनाएका योजनाबारे जानकारी दिनुभएको छ।

उहाँका अनुसार चीनका ५६ वटा जातिहरु सबै चीनका जनताहरु हुन्। यी ५६ वटा जातजातिहरुले हातमा हात मिलाएर आधुनिक र समृद्ध चीनको निर्माण गर्नुपर्दछ।