अमेरिकी ढाँचाको राजनीतिक भाइरस विश्वका लागि महामारी प्रतिरोध र वैज्ञानिक तरिकामार्फत भाइरस उद्गम खोजीको सबैभन्दा अवरोधक #कोभिड१९
2021-08-31 19:09:42cri
Share with:

अमेरिकी ढाँचाको राजनीतिक भाइरस विश्वका लागि महामारी प्रतिरोध र वैज्ञानिक तरिकामार्फत भाइरस उद्गम खोजीको सबैभन्दा अवरोधक #कोभिड१९_fororder_rp1

९० दिनभन्दा लामो समयपछि अमेरिकी जासुसी विभागले हाल तथाकथित नयाँ कोरोना भाइरस उद्गम खोजी सम्बन्धी सर्वेक्षण प्रतिवेदन निकालेर सम्बद्ध अन्तर्राष्ट्रिय सर्वेक्षणलाई अवरोधको निहुँमा चीनको बदनाम गर्नुका साथै चीनमाथि राजनीतिक दबाव दिन अन्तर्राष्ट्रिय समाजलाई आग्रह गरेको छ। जथाभावी राजनीतिक भाइरस फैलावट गर्नेजस्तो अमेरिकी कुकर्मले विश्व महामारी प्रतिरोध सहकार्य र भाइरस उद्गम खोजीको वैज्ञानिक सर्वेक्षणलाई गम्भीर रूपमा ध्वस्त पारेको छ।