अमेरिकाद्वारा भाइरसको श्रोत खोज्ने राजनैतिक प्रहसन बन्द हुने
2021-09-01 19:49:46cri
Share with:

अमेरिकाद्वारा भाइरसको श्रोत खोज्ने राजनैतिक प्रहसन बन्द हुने_fororder_rp2

गएको तीन महिना यता शुरू भएको कोभिड-१९ भाइरसको श्रोत सर्वेक्षणबारे अमेरिकी गुप्तचर विभागले हालै एउटा रिपोर्ट सार्वजनिक गरेको छ र जुन रिपोर्टमा धेरै पटक “सायद”“संभावना”यस्ता शब्दहरू लखिएको छ। अन्तर्राष्ट्रिय समाजले सो रिपोर्टबाट कुनै ठोस विषय नभेटिएको व्यक्त गरेको छ। तर उक्त कुराबाट हेर्दा अमेरिकी गुप्तचर विभाग र ह्वाइट हाउसले चीनलाई प्रतिरोध खोज्न निरन्तररूपमा झूटा कुरा सिर्जना गर्दै जाने देखिन्छ।