राष्ट्राध्यक्ष सीले सन् २०२१ चीन अन्तर्राष्ट्रिय सेवा व्यापार मेलाअन्तर्गत ग्लोबल सेवा व्यापार शिखर सम्मेलनलाई सम्बोधन गर्नुहुने
2021-09-01 10:46:44cri
Share with:

चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ता काउ फनले सेप्टेम्बर १ तारिख बताए अनुसार, चीन अन्तर्राष्ट्रिय सेवा व्यापार मेला सेप्टेम्बर २ तारिखदेखि ७ तारिखसम्म पैचिङमा आयोजना हुनेछ।

साथै यसै मेला अन्तर्गत ग्लोबल सेवा व्यापार शिखर सम्मेलन सेप्टेम्बर २ तारिख आयोजना हुने छ।

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले उक्त ग्लोबल सेवा व्यापार शिखर सम्मेलनलाई भिडियोमार्फत सम्बोधन गर्नुहुने बताइएको छ।