चीनको नयाँ मौकाद्वारा विश्वको आर्थिक पुनरूत्थानलाई बढाउने
2021-09-03 19:15:39cri
Share with:

चीनको नयाँ मौकाद्वारा विश्वको आर्थिक पुनरूत्थानलाई बढाउने_fororder_1

सेम्पटेम्बर २ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सन् २०२१ चिनियाँ अन्तर्राष्ट्रिय सेवा व्यापार मेलामा भिडियोमार्फत सम्बोधन दिनुभएको  थियो। उहाँले भन्नुभयो,“हामीले विभिन्न पक्षसँग मिलेर पारस्परिक हित-कल्याण र पूर्ण सफलताका  लागि खुलापन र सहकार्य बढाउनुका साथै संयुक्तरूपमा सेवाको व्यापारिक विकासको मौका शेयर गरेर विश्व आर्थिक पुनरूत्थान तथा बृद्धि गर्ने इच्छा छ।”

सी चिनफिङको सम्बोधनबाट आगामी चीनले निरन्तररूपमा खुलापनलाई लागू गर्ने देखिन्छ। यसबाट हेर्दा चीन विश्वको सेवा व्यापारको पुनरूत्थान गर्न नयाँ शक्ति थप बनाउनसक्ने साथै विश्वको आर्थिक विकास बनाउन “स्मार्ट उपाय” उपलब्ध गराउने मुलुक हो।