पैचिङको एउटा गाई फार्म
2021-09-03 08:50:07cri
Share with:

पैचिङको एउटा गाई फार्म_fororder_444

पैचिङको एउटा गाई फार्म_fororder_555

  पैचिङको छेउमा एउटा गाई फार्म छ। यस फार्मले गाईको दुध तथा दही उत्पादन गर्दैआएको छ। मानिसहरुले यहाँ आएर यस फार्मको अवलोकन पनि गर्नसक्छन् साथसाथै गाईले बाछालाई दुध खुवाएको पनि हेर्नसक्छन् र दुध तथा दही किन्न पनि पाइन्छ।