महामारी सूचनालाई लुकाएको भन्ने अमेरिकाले विश्वका जनतासामु स्पष्ट जवाफ दिनुपर्ने#कोभिड१९
2021-09-04 19:02:08cri
Share with:

महामारी सूचनालाई लुकाएको भन्ने अमेरिकाले विश्वका जनतासामु स्पष्ट जवाफ दिनुपर्ने#कोभिड१९_fororder_rp1

९० दिनभन्दा लामो समयपछि अमेरिकी जासुसी विभागले निकालेको तथाकथित नयाँ कोरोना भाइरसको उद्गम खोजी प्रतिवेदनमा कुनै निश्चित निष्कर्ष पनि देखिएको छैन। तैपनि अमेरिकाले सूचनाको उपभोगलाई अस्वीकार गर्ने निहुँ खोजेर चीनको बदनाम गरेको छ। वास्तवमा त्यस कालो टोपी अमेरिका आफ्नो लागि सुहाउँछ। त्यसबाट अमेरिकाले आफ्नो विफल र कमजोर नीतिलाई लुकाउने षड्यन्त्र स्पष्टसँग प्रतिबिम्बित गरिएको छ।